छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। देशका ७७ जिल्लामा डेंगु फैलिँदा ३७,१३१लाई संक्रमण पुष्टि भयो। प्रत्यक्षतर्फको मतपत्रमा उम्मेदवारको चुनाव चिह्न मात्र रहने गरी निर्वाचन आयोगले ४९५ प्रकारका मतपत्र छपाइ सुरु गरेको छ। प्रधानमन्त्रीले शेरबहादुर देउवाले जसपा चार मन्त्रीलाई पदमुक्त गरे। असोज ३१ गतेसम्म बागी उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा गर्ने काँग्रेसले जनाएको छ।राष्ट्रहितका पक्षमा बोलेकैले चुनावमा टिकट नदिइएको एमाले नेता भीम रावलले आरोप लगाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्