छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सत्ता गठबन्धनले बागी उम्मेदवारलाई समयभित्रै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज भएको छ। पछिल्लो २४ घण्टामा बाढीपहिरोका कारण देशभर १७ जनाको मृत्यु हुँदा १५ जना घाइते भएकाछन्। थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गएको साउनयता ३३ हजार ९७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक १६.०६ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्