छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट अस्पतालले जनाएको छ। सामाजिक सञ्जाल गरेका विज्ञापन निर्वाचन खर्चमा जोडिने भएकाले हिसाब दुरुस्त राख्न दल र उम्मेदवारलाई निर्वाचन आयोगले आग्रह गरेको छ। उम्मेदवारी खारेजीको माग गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ। साउनदेखि सुरु भएको डेंगुबाट ज्यान गुमाउनेको संख्या४४ पुग्यो। खराब मौसमका कारण कर्णालीका खेलाडी पोखरा आउन पाएनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्