छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि देशभर उत्साहजनकरूपमा मनोनयन दर्ता भएको छ।हुम्लामा हिमपात हुँदा त्यहाँका उम्मेदवारहरुले निर्वाचन आयोगमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराए । एमालेका विक्रमबहादुर शाहीले उम्मेदवारी दर्ता गरेसँगै डडेल्धुरामा एमाले र काँग्रेस बीपीको गठबन्धन टुट्यो। जसपासँग तालमेल गरेसँगै रुष्ट बनेका प्रभु साहले एमालेले दिएको टिकट अस्वीकार गर्दै रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्