छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। भाइरल ज्वरोका कारण राष्ट्रपति विद्यादेवी भण्डारीलाई शिक्षण अस्पताल भर्ना गरिएको छ।समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी दर्ता गराउन निर्वाचन आयोगले दलहरुसँग आग्रह गरेको छ। सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने भएका छन्। एमाले र जसपाबिच १४ जिल्लामा चुनावी तालमेल हुने भएकोछ। एमाले स्थायी कमिटि सदस्य घनश्याम भूसालले पार्टी परित्याग गरेका छन्। अर्को हप्तादेखि मात्रै मनसुन बाहिरिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्