छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। निर्वाचन आयोगले आचारसंहिता संसोधन गर्दै प्रधानमन्त्री, संघ र प्रदेशका मन्त्रीहरुलाई चुनाव प्रचारप्रसारमा जान बाटो खोलिदिएको छ। मनोनयन दर्ता गरेकामाथि उजुरी रहेको भए जानकारी गराउन निर्वाचन आयोगले आग्रह गरेको छ। राप्रपाले आसन्न प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ । जिल्लाभर एमाले र राप्रपाबिच चुनावी तालमेल हुने भएपछि झापामा स्थानीय तह चुनावमा रहेको राप्रपा–काँग्रेस–माओवादी गठबन्धन टुटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्