छुटाउनै नहुने आजका मुख्य ११ खब काठमाडौं। बारामा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १६ पुग्यो। नारायणी, पश्चिम राप्ती र बबई नदीको बाढीले खतराको तह नाघ्दा तटीय क्षेत्र बाढीको उच्च जोखिममा परेको छ।बन्दसूची संशोधनमा खबरदारीका कारण लाभ प्राप्त भएको काँग्रेस संस्थापनइतर समुहको ठहर छ।पर्याप्त सिट नदिएपछि पाँच दलीय गठबन्धनबाट जसपा बाहिरिएको छ । थाइल्याण्डमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा २३ बालबालिकासहित ३४ जना मारिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्