छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट शुभसाइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइयो।राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमराज ढकालको हातबाट टीका ग्रहण गरेकी छिन् । आउँदो चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवद्धता जनाए। आज राति सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका केही भागमा भारी वर्षा हुने सम्भावना छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्