छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले महानवमीका दिन नवदुर्गाको अवतारस्वरुप ९ जना कन्याको गोडा धोएर वैदिक विधिअनुसार पूजाआराधना गरेकी छिन्। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता गर्ने मिति असोज २३ गतेलाई तोकेको छ। चितवन–३ नछाड्न माओवादीका अध्यक्ष प्रचण्डलाई पाँचदलीय गठबन्धन चितवनले आग्रह गरेको छ। राप्रपाले नेता प्रकाशचन्द्र लोहनीको नेतृत्वमा निर्देशन समिति गठन गरेको छ। आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्