छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।आसन्न चुनावमा २०हजार पर्यवेक्षक परिचालित हुने निर्वाचन आयोगले जनाएको छ। डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनावमा गोरखा २ बाट उम्मेदवार नबन्ने घोषणा गरेका छन्। व्यवस्थामाथि संकट कायमै रहेको काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ छ। नेता छक्कबहादुर लामासहित हुम्लाका माओवादी नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन्। सुनसरीको चतरा आसपासमा भारी वर्षापछि कोशी बेसीन क्षेत्रमा बाढी आउन सक्ने चेतावनी दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्