छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। दसैँको सातौँ दिन गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारको दसैँघरमा भित्र्याइयो।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सेनाले टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। दसैँ मनाउन आजसम्म १७ लाखले काठमाडौं छाडे। प्रतिनिधिसभातर्फ ३३ लाख र प्रदेशसभातर्फका उम्मेदवारले २३ लाखसम्म खर्च गर्न पाउने गरी निर्वाचन आयोगले चुनाव खर्चको सीमा निर्धारण गरेको छ।इन्डोनेसियाको फुटबल स्टेडियममा भएको हिंसा र भागदौडमा परी ज्यान गुमाउनेको संख्या १७४ पुग्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्