छुटाउनै नहुने आजका मुख्य ११ खबर जलवायु परिवर्तनको असरका कारण गर्मी बढ्दा कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, मुगु र डोल्पामा ४०डेंगुका बिरामी फेला परेका छन्। आफ्नै खुट्टामा भर परेर चुनाव लड्ने आँट एमालेको मात्रै रहेको अध्यक्ष केपी ओलीले दाबी गरे। चिनियाँ राजदूत होउ यान्छी चार वर्षे कार्यकाल पूरा गरी अर्को महिना चीन फर्कंदैछिन्। गठबन्धनबाहेकका दलहरुसँग पनि चुनावी तालमेल खुला गर्ने जसपाले औपचारिक निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्