छुटाउनै नहुने आजका मुख्य ११ खबर दसैँ अवधिभर देशभर वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रेस अफिसले सञ्चारमाध्यमको नियमन नगर्ने निर्वाचन आयोगले प्रष्टीकरण दिएको छ। गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन्।काँग्रेस सत्ताको हतियार मात्रै भएको महामन्त्री गगन थापाले टिप्पणी गरेका छन्। सत्तामा बसेकाहरुले संविधानको निरन्तर उल्लंघन गरिरहेको राप्रपा नेता प्रकाशचन्द्र लोहनीले आरोप लगाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्