छुटाउनै नहुने आजका मुख्य ११ खबर समानुपातिकको बन्दसुची सच्याउन काँग्रेस सभापति शेरबहादुर देउवा तयार भएका छन्। एमाले अध्यक्ष केपी ओलीले देशको भयावह अवस्था देखेर एमालेमा प्रवेश गर्नेको लर्को लागेको बताएका छन्। मापदण्ड तय गरेर संगठन अगाडि बढाउनुपर्ने एकीकृत समाजवादी पार्टीकाअध्यक्ष माधव नेपालको धारणा छ। चाडपर्वको नाममा फुटपाथ खाली गर्न लचिलो नहुने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले प्रतिक्रिया दिए। डेंगु संक्रमणबाट बिहीबार दुई जनाले ज्यान गुमाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्