छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।प्रत्यक्षतर्फ उम्मेदवारीका लागि टिकट दिने नेताहरुबारे निर्णय लिन एमालेले भोलि सचिवालय बैठक डाकेको छ। समान अवसर र न्यायका लागि काँग्रेस संस्थापनइतरले पार्टी कार्यालयमा धर्ना दिए। राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारका विषय घोषणापत्रमा समावेश गर्न दलहरुसँग आग्रह गरेकोछ। रवीन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुविकरण पक्ष र राप्रपाबिच एकता भयो। एकैदिन ४ जनाको मृत्यु हुँदा डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६पुग्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्