छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। अञ्जन विष्टले ह्याटिङ गरेसँगै बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३–१ गोलअन्तरले विजयी भएको छ। बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्वाचन आयोगको निर्णय गरेको छ।प्रदेश १ ले सरकारलेसरकारी सेवामा यौनिक अल्पसंख्यकलाई २ प्रतिशत आरक्षण दिने अध्यादेश जारी गरेको छ। सेयर बजार परिसूचक नेप्से १५ दशमलव ९२ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्