छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण दिन राष्ट्रपति कार्यालयलाई सर्वोच्च अदालतले आदेश दियो।१५ दिनको समय कम भएको भन्दै चुनाव प्रचार अवधि बढाउन निर्वाचन आयोगसँग दलहरुले आग्रह गरेका छन्। पाँच वर्षमा गर्नसक्ने काममात्रै चुनावी घोषणापत्रमा समेट्ने एमालेको तयारी छ।काँग्रेसले सात प्रदेशका लागि फरकफरक चुनावी घोषणापत्र बनाउँदैछ। नवौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशका सात सय खेलाडीले ३३ खेलमा प्रतिस्पर्धा गर्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्