छुटाउनै नहुने आजका मुख्य ११ खबर काँग्रेस सभापति शेरबहादुर देउवाले समानुपातिक उम्मेदवारको सूची नसच्याए चुनावमा गठबन्धन हार्ने शेखर कोइराला पक्षले चेतावनी दिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक र तानाशाही प्रवृत्तितिर गइरहेको आरोप लगाएका छन्। डा.बाबुराम भट्टराईसँग मिलेर समाजवादको नयाँ ‘मोडेल’ दिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घोषणा गरेका छन्। भ्रष्टाचारको जालो तोड्न राष्ट्रवादी शक्ति एक बन्नुपर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्