छुटाउनै नहुने आजका मुख्य ११ खबर टुकुचा भूमिगत गरिएको सुरुङबारे अध्ययन गर्न बनाएको समितिका सदस्यहरुले सुरुङमार्ग राणाकालमा बनेको प्रमाणित गर्ने आधार भेटिएको बताएका छन्। असोज २० भित्र कार्यालय स्थापना गर्न र सहमतिबिना निर्वाचनक्षेत्र नछोड्न निर्वाचन अधिकृतहरूलाई निर्वाचन आयोगले निर्देशन दिएको छ। काँग्रेसले गन्तव्यविहीन यात्रामा हिँडेकालाई लिएरअघि बढेको एमाले अध्यक्ष केपी ओलीले बताएका छन्। टिकट वितरणमा मनोमानी गरेको भन्दै काँग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्ध इतर समुहले दबाब बढायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्