छुटाउनै नहुने आजका मुख्य ११ खबर नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट दार्ता भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाबाट समाजमा ठूलो रूपान्तरण ल्याउन सकिने बताएका छन्। असारयता मात्रै डेंगी संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १९ हजार ७६६पुगेको छ। शेयरबजार परिसूचक नेप्से ९ दशमलव ८३ अंकले घट्दा कारोबार रकम साढे ६५करोडमा सीमित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्