छुटाउनै नहुने आजका मुख्य ११ खबर उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको बताएका छन्। नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको गठबन्धनले ठहर गरेको छ। राष्ट्रपतिको भूमिकाबारे राष्ट्रिय जनमोर्चाले तत्काल प्रतिक्रिया नदिने भएको छ। निर्वाचन आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। टुकुचामाथि बनेका संरचनामा असोज२६ सम्म क्षति नपु¥याउन उच्चअदालतले आदेश दियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्