छुटाउनै नहुने आजका मुख्य ११ खबर असोज ६ देखि८ गतेसम्म निर्वाचनमा खटिने कर्मचारीलगायतको अस्थायी मतदाता नामावली संकलन गरिँदैछ। अनशनरत डा. गोविन्द केसीले माग सम्बोधन नभएसम्म काठमाडौं नफर्कने अडान राखेपछि उनलाई लिन गएको गएको स्काई ट्रक रित्तै फर्कियो। यौनजन्य अपराधका आरोपितको नाम गोप्य राख्नभन्दै सर्वोच्च अदालतमा रिट परेको छ। विद्युत निर्यातभन्दा खपत गर्दा अर्थतन्त्रमा बढी योगदान पुग्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्