छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत प्रवेश गर्न रोकेको छ। एमाले अध्यक्ष केपी ओलीले संसद् समाप्त भएसँगै प्रधानन्यायाधीशको महाभियोग पनि सकिएको दाबी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ जना कैदी–बन्दीको कैद कट्टा तथा २१ जनाको सजाय माफी गरेकी छन्। खर्च विवरण नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई निर्वाचन आयोगले जरिवाना तिराउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्