छुटाउनै नहुने आजका मुख्य ११ खबर भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ। भोलि राति १२बजेदेखि संसद्को अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ। दसैँ टिकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे चासो राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्