छुटाउनै नहुने आजका मुख्य ११ खबर सैन्य भर्ती योजना ‘अग्निपथ’बारे तत्काल भारतसँग वार्ता नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। काठमाडौंका मेयर बालेन्द्र शाहले सडकका श्रमिकको आवाज नसुनेको मजदुर संगठनले आरोप लगाएको छ। अध्यक्ष केपी ओलीले आउँदो चुनावबाट एमालेले ५० लाखभन्दा धेरै मत ल्याउने ठोकुवा गर्दैगर्दा प्रचण्डले भने माओवादी केन्द्र पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन्। लियोनल मेस्सीले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै टिमविरुद्ध गोल गर्ने कीर्तिमान बनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्