छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशहरू महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई ४ वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नति गरिने दाबी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निर्वाचनमा टिकट व्यवस्थापन गर्न गाह्रो भइरहेको बताएका छन्। कोरोना कालदेखि बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। एकैदिन ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्