छुटाउनै नहुने आजका मुख्य ११ खबर राष्ट्रपति विद्यादेवि भण्डारीले शपथसहित पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवा रचिनिया जनकंग्रेसका अध्यक्ष ली चान्शुबीच शिष्टाचार भेटवार्ता भएको छ। एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनले चुनावमा बुथ कब्जाको योजना बनाइरहेको आरोप लगाएका छन्। ४३ वटा प्रश्नको सामना गर्दै निलम्बित प्रधानन्यायाधीशको बयान सकिएको छ। २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शेयरबजार नेप्से परिसूचक २१.३० अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्