छुटाउनै नहुने आजका मुख्य ११ खबर निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची असोज २ र ३ गते बुझाउनुपर्ने कार्यतालिका सार्वजनिक गरेको छ। सिट बाँडफाँट कार्यदलले बुझाएको प्रतिवेदनमा शीर्ष नेताहरुको कुरा अझै मिलेन। नेपाली काँग्रेस चितवनको विद्रोही समुहले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको छ। नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय नबित्दै काँग्रेसले सडकमा मानिस उफारेर देशघाती चरित्र देखाएको एमाले नेता भीम रावलले आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्