छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। दार्चुलामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। एमाले अध्यक्ष केपी ओलीले मंसिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य फैसला गने बताएका छन्। एकीकृत समाजवादीले समानुपातिकमा २० लाख मत पाउने अध्यक्ष माधव नेपालले दाबी गरेका छन्। मधेश आन्दोलनपछि मात्रै मधेशीलाई नागरिक मान्न थालिएको जसपाका अध्यक्ष उपेन्द्र यादवले दाबी गरेका छन्। साफ महिला च्याम्पिनयसिपमा बगंलादेशले पाकिस्तानलाई हराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्