छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारले बेलायती महारानीको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। शीर्ष नेताहरुको व्यस्तताले गर्दा शुक्रबारको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भएमात्रै कांग्रेस बलियो हुने ठोकुवा गरेका छन्। थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। साफ यु–१७ फुटबलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्