छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले केही वस्तुमा लाग्दै आएको करको दर हेरफेर गरेको छ। पूर्वराष्ट्रपति रामवरण यादवले कांग्रेस रामराम भन्नुपर्ने अवस्थामा आइसकेको आरोप लगाएका छन्। माओवादी र आफूमाथिको प्रहार जनयुद्धदेखि अहिलेसम्म नरोकिएको प्रचण्डले दाबी गरेका छन्। राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्