छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयकबारे साना पाँच वाम दलसँग परामर्श गरेकी छन्। सरकारले निर्वाचन प्रभावित गर्नेगरी कर्मचारी सरुवा गरिरहेको एमालेले आरोप लगाएको छ। काँग्रेस नेता शेखर कोइरालाले कांग्रेसले एकसय सिट नलिए पार्टीभित्र विद्रोह हुने चेतावनी दिएका छन्। दक्षिण कोरियाले दिने ८ मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारले निर्णय गरेकोछ। प्रहरीले क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धीत सीसीटीभी फुटेज संकलन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्