छुटाउनै नहुने आजका मुख्य ११ खबर छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० को फराकिलो जित निकालेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रस्तावबाट सरकार पछि हटेको छ। राप्रपा नेपालले ‘गाई’ चुनाव चिन्ह नपाउने भएको छ। महिला नेतालाई प्राथमिकतामा राखेर प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन्। सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको माधव नेपालको स्वीकार गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्