छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सत्ता गठबन्धनमा १६५ सीटको बाँडफाँट सहमति नजिक पुगेको छ। भारतीय सेनाध्यक्ष मनोज पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दज्र्यानी चिह्न प्रदान गरेकी छन्। नागरिकता विधेयक प्रमाणीकरण नभए माओवादी अध्यक्ष प्रचण्डले अदालत जाने चेतावनी दिएका छन्। प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन अवधिभर कर्मचारीको नियुक्ति, सरूवा र बढुवा नगर्न निर्वाचन आयोगले सरकारले निर्देशन दिएको छ। शेयरबजार परिसूचक नेप्से ४.२९ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्