छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले चुनावमा धाँधली भए प्रतिवादमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने दाबी गरेका छन्। काँग्रेस नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा हेर्न खोजेको जिकिर गरेका छन्। सरकारले उदयपुर, सप्तरी र सुनसरीका बाढी प्रभावित १६ वडा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्