छुटाउनै नहुने आजका मुख्य ११ खबर राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रियसभाबाट पनि हुबहु पारित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाग्रहभन्दा माथि उठेर विश्वविद्यालयका समस्या समाधान गरिने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी देश निर्माणको अभियानमा रहेको दाबी गरेका छन्। राष्ट्रियसभाका ४ विषयगत समितिका सभापतिमा एमालेसहित चार दलबीच भागबण्डा गर्ने सहमति भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्