छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। हैजाका बिरामी ह्वात्तै बढ्न थालेपछि ललितपुर, काठमाडौं र कागेश्वरी मनोहरालाई हैजा संक्रमणको ‘रेड जोन’मा राखियो।फरक मत समेटेर नागरिकता विधेयक पारित गर्न एमालेले माग गरेको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान तीन दिन रोकियो। पोल खुल्ने भएपछि गठबन्धनले चोलेन्द्रशमशेरको बयान रोक्ने षड्यन्त्र गरिरहेको एमाले अध्यक्ष केपी ओलीले दावी गरेका छन्।चुनावी घोषणापत्रमा राजनीतिक दलहरुले मानव बेचविखनविरुद्धको विषय समट्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्