छुटाउनै नहुने आजका मुख्य ११ खबर \राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयकमा पुनर्विचार गर्ने अवसर नगुमाउन माओवादी नेताहरुलाई सुझाव दिएकी छन्। नागरिकता विधेयक राष्ट्रियसभाको विधायन समितिबाट पनि हुबहु पारित भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग सिफारिस समितिमा बयान दिएकाछन्। एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा एमालेले कम्तिमा १५० सिट जित्ने दाबी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनले हेपिरहे आफूहरु एक्लैअघि बढ्ने चेतावनी दिएकाछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्