छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नागरिकता विधेयकबारे प्रधानमन्त्रीसहित कांग्रेस र एमाले नेतृत्वसँग राष्ट्रपतिले छलफल गरेकी छन्। गठबन्धनले तीन चरणमा सिट बाँडफाँट गर्ने भएको छ। माओवादीले प्रतिनिधिसभामा ६० र प्रदेशसभामा १२० सिट दाबीगर्ने अध्यक्ष प्रचण्डले बताएका छन्। एमाले चुनावी गठबन्धनको पक्षमा नरहेको महासचिव शंकर पोखरेलले स्पष्ट पारेका छन्। सर्वाेच्च अदालतले काठमाडौंका मेयर बालेन्द्र शाहसँग लिखित जवाफ मागेको छ । २२६ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्