छुटाउनै नहुने आजका मुख्य ११ खबर नागरिकता विधेयकमाथि दफावार छलफल गर्न विषयगत समितिमा पठाइने भएको छ । देशलाई एमालेको बहुमतको सरकार आवश्यक रहेको अध्यक्ष केपी ओलीले दाबी गरेका छन्। निर्वाचनपछि माओवादी वामपन्थीभित्रको पहिलो शक्ति बन्ने प्रचण्डले ठोकुवा गरेकाछन्। माओवादी र एकीकृत समाजवादीले एकता अवधारणा ल्याउने भएका छन्। २०२ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ। नेप्से परिसूचक ३३.३६ अंकले घटेको छ। नेपालले केन्यालाई ४ विकेटले हराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्