छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अव्यवस्थित सहरिकरणले मुलुकमा चुनौती थपिएको बताएका छन्।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो पटक स्थानीयतह निर्वाचनको भन्दा बलियो तालमेल हुने दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावबाट बा पुस्ताका नेताहरु विदा हुने दाबी गरेका छन्। १७३ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्