छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमालेको पक्षमा जनमत ल्याउन कार्यकर्तालाई अध्यक्ष केपी ओलीले निर्देशन दिएका छन्। माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन भित्र सिट बाँडफाँटमा कुनै समस्या नरहेको दाबी गरेका छन्। एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वारा पेश राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौवटा समूह बनाइएको छ। भदौ १८ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसले मातहतका कमिटीलाई परिपत्र गरेको छ। नेपाल केन्यासँग १८ रनले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्