छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता राजनीतिबाट प्रेरित रहेको गठबन्धनका शीर्ष नेताहरुको निष्कर्ष छ। नागरिकता विधेयकबारे भ्रम फैलाइएको भन्दै सरकारले प्रष्टीकरण दिएर भ्रमबाट मुक्त हुन आग्रह गरेको छ। एमालले लोकप्रिय र जित निश्चित भएकालाई उम्मेदवार बनाउने भएको छ। प्रतिनिधि र प्रदेशसभा चुनावमा ८७ वटा दल सहभागी हुने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्