छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकता विधेयकबारे एमालेले जनतामा भ्रम फैलाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा एमालेले तीनबुँदे फरक मत राखेको छ। थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक २.८६ अंकले बढेको छ। यू–२० एसिया कप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्