छुटाउनै नहुने आजका मुख्य ११ खबर सत्ता गठबन्धनमा सिट बाँडफाँट अझै टुंगिन सकेन। एमालेले माओवादी केन्द्रसँग अब चुनावी तालमेल नहुने निष्कर्ष निकालेको छ। काँग्रेसले चुनाव लक्षित अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आगामी चुनावमा पार्टीकै चुनाव चिह्नबाट लड्ने स्पष्ट पारेका छन्। सर्वोच्च अदालतले लोकसेवा आयोगविरुद्धका सबै रिट खारेज गरिदिएको छ। थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्