छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आगामी चुनावमा माओवादी केन्द्र र एकीकृत समाजवादीको एउटै घोषणापत्र बन्ने भएको छ। एमालेले निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा १३ बुँदे सुझाव बुझाएको छ। एमाले अध्यक्ष केपी ओलीले गठबन्धनका नेताहरु भारतद्वारा मिचिएका भूमि नेपालको हो भन्नसमेत डराएको टिप्पणी गरेका छन्। माओवादीको अन्तर्घात छानबिन समितिले अध्यक्षलाई प्रतिवेदन बुझाएको छ। ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्