छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। काँग्रेस नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। राष्ट्रपति विद्यादेवि भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छिन्। पार्टी विभाजन र गठबन्धनले एमाले अप्ठ्यारो परिस्थितिमा रहेपनि बहुमत ल्याउने नेता सुरेन्द्र पाण्डेले दावी गरेका छन्। बजेटबाहिरका कार्यक्रम अघि नबढाउन सरकारलाई निर्वाचन आयोगले निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्