छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। महाधिवेशनको ९ महिनापछि माओवादी केन्द्रले २१ सदस्यीय पदाधिकारी चयन गरेको छ। एमालेका अध्यक्ष केपी ओलीले मंसिरको चुनावपछि एमाले सरकार नबने देश बर्बादीमा जाने टिप्पणी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। भदौ १० देखि कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ। २९९ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्