छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।आज कृष्णजन्माष्टमी,देशभर कृष्णको पूजाअर्चना गरियो। राष्ट्रपति विद्यादेवी भण्डारीले पाटन कृष्णमन्दिर दर्शन गरेकी छिन्। गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा शीर्ष नेताहरुले सिट बाँडफाँड कार्यदललाई दिएको छ। जोसुकैले गठबन्धन गरेपनि जनताले एमालेलाई विश्वास गर्ने अध्यक्ष केपी ओलीको भनाइ छ। स्वास्थ्य अवस्था गम्भीर रहेका काँग्रेस नेता प्रदीप गिरिको आईसीयुमा राखेर उपचार भइरहेको छ। प्रसुति गृहमा नेपालकै पहिलो ‘ह्युमन मिल्क बैंक’ स्थापना गरियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्