छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भएको छ।एक्लाएक्लै लड्ने हिम्मत नहुँदा दलहरु साँठगाँठतर्फ लागेको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाए। पदाधिकारी टुंग्याउन सकसमा परेका माओवादीका अध्यक्ष प्रचण्डले भोलिको बैठकमा नाम प्रस्ताव गर्नेछन्। जनार्दन शर्मा र वर्षमानको पुनको प्रतिस्पर्धाबिच माओवादीको महासचिवमा देव गुरुङले बाजी मार्ने सम्भावना बढेको छ। एकीकृत समाजवादीमा सांसद्को आकांक्षीले कार्यक्षमतासहित ८ मापदण्ड पूरा गरेको हुनुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्